दफा
अधिकार सुम्पने

यस ऐन अन्तर्गत आफूले प्रयोग गर्न पाउने अधिकारहरु सूचनामा तोकिए
बमोजिमका अवस्थामा तथा शर्तमा कुनै १ सरकारी अधिकृतले प्रयोग गर्न पाउने गरी नेपाल
सरकारले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा आदेश गर्न सक्नेछ ।